Logo

बन्द रहेको विराटनगर जुट मिल्समा आगलागी, घटना शंकास्पद

काठमाडौं । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको सो उद्योगमा हिजो राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ । तर उद्योगमा आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘आगो सुरु भएको…