बिजखबर संवाददाता २० पुस, काठमाडौं । ‘बकार्डी’ रम नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकरीक विक्रेता शंकर ग्रुपद्वारा संचालित जगदम्वा ओभरसिजले उक्त ब्राण्डका मदिरा नेपाली बजारमा ल्याएको हो । कम्पनीले आज एक कार्यक्रम गरी सो ब्राण्डका मदिरा नेपाली बजारमा सार्वजनिक गरेको थियो । नेपालमा उपलब्ध हुने बकार्डी ब्राण्डको मदिराको मुल्य ७ सय ५० एमएलको ९…