Logo

लगानीका सम्भावना खोज्न अमेरिकाको टोली पोखरामा, नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

काठमाडौं । गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास संघ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास संघका…