काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) महामारीले सृजित लकडाउनका कारण विश्वसँगै नेपालको व्यापार व्यवसाय क्षेत्र चौपट भएको छ । करीब ७ महिनायता विश्व नै ठप्प हँुदा नेपालको निर्यात उद्योगमा गम्भीर असर परेको छ । कोरोनाकै कारण नेपालको निर्यातमा प्रमुख हिस्सा ओगट्दै आएको तयारी पोशाक उद्योग संकटमा पुगेको छ । नेपाल गार्मेन्ट संघका अध्यक्ष चण्डी…