Logo

आफ्नै प्रदेशमा दिनेश श्रेष्ठलाई झड्का, १२ जिल्ला नगर अध्यक्षको ढकाल प्यानललाई भोट हाल्ने प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठलाई आफ्नै प्रदेश अर्थात वाग्तमीमा नैतिक संकट परेको छ । आफुले प्रतिनिधित्व गरेको वाग्मती प्रदेशका १६ जिल्ला नगर अध्यक्षमध्ये १२ ओटा जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल तथा जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारीसहितको प्यानललाई एकछापे भोट हाल्ने उद्घोष गरेसँगै श्रेष्ठलाई नैतिक…