काठमाडौं । भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र (सीओ) जारी गर्ने नेपाल उद्योग वाणिज्य महासंघको एकाधिकार तोडिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले ‘उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधि २०७७’ पारित गरेसँगै महासंघको एकाधिकार तोडिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार अबका दिनमा नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग पसिंघले समेत भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र…