Logo

औद्योगिक क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई परिसंघको आग्रह, ननटेरिफ बेरियरको समस्यामा सहजीकरण गर्न भारतसँग अनुरोध

काठमाडौं । नेपाल उद्योग परिसंघले सम्भावना नै सम्भावना भएको नेपालको औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेको छ । बुधबार नेपाल स्थित भारतीय राजदुतावासका प्रतिनिधिहरुसँग दुई देश बीचको व्यापार सहजीकरण तथा लगानीको विषयमा अन्तरक्रिया गर्दै परिसंघले यस्तो आग्रह गरेको हो । दूतावासमार्फत लगानीका लागि आह्वान गर्दै परिसंघले नेपाल लगानीका लागि संभावना नै सम्भावना…