Logo

लुम्बिनी प्रदेश चेम्बरको साधारणसभा, पोख्रेलको सभापतित्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन बुटवलमा आयोजित एक कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समिति मध्ये १२ जना सदस्य समेत चयन गरेको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख…