Logo

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा सर्वसम्मत निर्णय, ढकाल भन्छन्-तपाईहरुको आशा मर्न दिने छैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतका सम्पूर्ण अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई भोट हाल्ने निर्णय गरेका छन् । आईतबार चुनावी दौरानमा रहेको ढकाल प्यानललाई स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिबवहादूर कोइरालाले आफ्नो प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई भोट हाल्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी…