Logo

दुई हजार विघामा बन्ने दमक औद्योगिक पार्कका पीडितद्वारा पुनः मुआब्जा निर्धारण गर्न माग

काठमाडौं । करिब दुई हजार २०० बिघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक पार्कका मुआब्जा पीडितको एक समूहले मुआब्जा पुनः निर्धारण गरिदिन माग गरेका छन् । पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका केही जग्गाधनीले आफ्नो अर्बौं रुपैयाँको जग्गाको मुआब्जा कौडीको भाउमा दिन नसक्ने बताउँदै सरकारका अधिकारीसँग उचित पुनः मुआब्जाको व्यवस्था गरिदिन माग गरेका…