Logo

एसिया-प्यासिफिक चेम्बरको ३६ औं सम्मेलनबाट उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित

एसिया-प्यासिफिक चेम्बरको ३६ औं सम्मेलनबाट उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित



काठमाडौं । कन्फेरेडेशन अफ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीको उपाध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

अस्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न ३६ औं सम्मेलनबाट उनी उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।

मञ्चकनया ग्रुपले श्रेष्ठको संलग्नतामा आउँदा दिनहरुमा सीएसीसीआईमा संलग्न राष्ट्रहरुबीच आर्थिक एवं व्यवसायिक सम्बन्ध थप विस्तार हुने विश्वाससहित कार्यकालको पूर्ण सफलताको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL