Logo

नेपाली बजारमा ‘शृंकफ्लेशन’ को समस्या, कसरी ग्राहकलाई थाहै नहुने गरी बढ्छ वस्तुको मूल्य ?

काठमाडौं । विश्व अर्थतन्त्रमा मूल्यवृद्धिको उच्च दबाब जारी छ । उपभोग्य वस्तुको मूल्यवृद्धिमा आएको उछालका कारणे सबैभन्दा बढी उपभोक्तालाई पिरोलेको छ । वस्तुको मूल्य बढ्दा उपभोग गर्ने उपभोक्तालाई त पिरोलेको छ नै त्यसमाथि वस्तु उत्पादकहरुलाई पनि उत्तिकै प्रभाव परिरहेको छ । वस्तुको मूल्य बढेसँगै धेरैजसो उपभोक्ताले महंगिएको वस्तु किन्न रुचाउँदैनन्, जसका कारण उत्पादकको उत्पादनले लक्ष्यअनुरुप…