Logo

चिनियाँ लगानीको हब बन्दै नेपाल : सबैभन्दा बढी लगानी पर्यटनमा, काठमाडौंमा आकर्षण

काठमाडौं । नेपाल चिनियाँ लगानीकर्ताका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपालमा वैदेशिक लगानी भित्र्याउनेमा चिनियाँ लगानीकर्ता अग्रस्थानमा रहँदै आएका छन् । उद्योग विभागको पछिल्लो ४ महिनाको तथ्यांकलाई आधार मान्दा केही वर्षमा नेपालमा चिनियाँ लगानीका विभिन्न परियोजनाहरुको बाक्लो उपस्थिति हुनेछ । अझ काठमाडौं उपत्यकामा चिनियाँ लगानीका होटल तथा रेष्टुरेन्ट टन्नै सञ्चालनमा…