Logo

अब उपभोक्ताबाट सेवा शुल्क लिन नपाईने, सर्वाेच्चले गर्याे फैसला

काठमाडौं । अब सेवा क्षेत्रका व्यापारीहरुले सर्भिस चार्ज (सेवा शुल्क) भन्दै अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । बुधबार एक फैसला गर्दै सर्वाेच्च अदालतले यस्तो सेवाशुल्क लिने व्यवस्था खारेज गरिदिएको हो । बुधबार संवैधानिक इजलासबाट होटल, रेस्टुरेन्ट, मोटल, ट्राभल एजेन्सी लगायतका सेवा प्रदायकले लिने सर्भिस चार्जलाई गैरकानुनी घोषित गर्दै सर्वोच्चले त्यस्तो व्यवस्था तत्कालै हटाउन परमादेश…