चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको तथ्यांक केलाउँदा नेपालको अन्तराष्ट्रिय व्यापार कोभिडअघिको अवस्थातर्फ फर्किदैं गरेको अनुमान गर्न सकिन्छ । यस अवधिमा वैदेशिक व्यापारको आकार १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कुल ९ खर्ब ४३ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात ८० अर्ब नाघेको छ । गत…