Logo

वैकल्पिक व्यवस्था विनाको कर्जा कडाइले गरिबलाई बढाउँदैछ सङ्कट, सर्वेक्षणमा आधारित नुमनाथ पौडेलको लेख

अहिले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारी र साहु महाजनले पनि कर्जा लगानीमा पहिलेको तुलनामा धेरै कडा शर्तहरु राख्न पर्ने अवस्था छ । यस्तो बेलामा वैकल्पिक व्यवस्था बेगर चलन चल्तीको व्यक्तिगत लेनदेन अव्यवहारिक बनाइएको छ । राष्ट्र बैंकको कर्जा पूर्ण सदुपयोग हुने निश्चित हुने गरी मात्र कर्जा प्रदान गर्नु पर्ने, चालू पूँजी कर्जा सम्बन्धी निर्देशिका र…