Logo

नेशनल लाईफ २० औं बर्षमा , लाजिम्पाटको व्यापारिक भवन उद्दघाटन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो व्यापारिक भवन स्थापना गरेको छ ।   सोमवार कम्पनीको २९ औं वार्षिक उत्सवका अवसरमा बीमा समितिको अध्यक्ष प्रा. डा. फत्तबहादुर केसीले कम्पनीको लाजिम्पाटस्थित  ब्यापारिक भवनको उद्दघाटन गरे । बीमा समितिको पूर्व स्विकृती लिएर निर्माण गरिएको सो भवनको मूख्य भवनको लागत रु.२० करोड ६१ लाख रहेको छ । करीब १६…