काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहटको गरुडानगरपालिकास्थित गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरेको छ । सोमवारदेखि बैंकले सो काउनटर स्तरोन्नती गरी ४५ औ शाखा कार्यालयको रुपमा रुपान्तरण गरेको हो । साथै आजै देखि कारोवार समेत शुरु गरेको बताएको छ । उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भएपश्चात साविकमा प्रदान गर्ने गरिएको सिमित बैकिङ…