Logo

प्राइम बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ, उमेश श्रेष्ठको राजिनामा स्वीकृति

काठमाडौं । प्राईम कमर्सियल बैंकको अध्यक्षमा उदय मोहन श्रेष्ठ निर्वाचित भएक छन् । बैंकको शनिवार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । श्रेष्ठलार्इ बैंकको साधारणसभाले सर्वसम्मत चयन गरेको बैंकले जानकारी दिएको छ । उनी श्रेष्ठ बिगत ९ वर्ष देखि यस बैंकको सञ्चालक समितिमा थिए। यससँगै बैठकले बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले…