काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको तरलता अभावको समाधान गर्न नयाँ व्यवस्था लागू गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा लगानीका लागि रकम अभाव भएपछि त्यसलाई समाधान गर्न नयाँ व्यवस्था ल्याएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विपन्न बर्गमा प्रवाह गरिएको तथा उत्पादनमुलक क्षेत्रमा प्रवाह गरिएको कर्जालाई ५० प्रतिशतमात्र गणना गर्न…