काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले विर्तामोडको काँकडभिट्टा रोडस्थित शाखा स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा सोही स्थानको मेगा कम्लेक्सको दोस्रो तल्लामा स्थानान्तरण गरेको हो । बैंकले विर्तामोडमा रहेको परिचय आवासको सुविधा सम्पन्न र फराकिलो स्थान भएको मेगा कम्लेक्सको दोस्रो तल्लामा सारेको छ । उक्त शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेका…