काठमाडौं । नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अबधिको तुलनामा १६ प्रतिशतले मात्र बढी हो । बैंकले गत आवको सो अवधिमा ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले सो अवधिसम्म आईपुग्दा ८५ अर्ब ४६ करोड ७३…