Logo

आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा,आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्य

काठमाडौं । आईएमईले आफ्ना दश जना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो । मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तब्य निर्धारण गरि भ्रमण…