Logo

नेपालगञ्ज पुग्यो मुक्तिनाथ, शाखा संख्या ७५

काठमाडौं । नेपालगंजमा मुक्तिनाथ विकास बैंकको शाखा सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकले उक्त शाखाको उद्घाटन गरेको हो । सो अवसर नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले साना उद्योग तथा उत्पादिनशील क्षेत्रमा लगानी बृद्धि गरि स्वदेशमै रोजगारीको अवसरहरु सीर्जना गरेमा देशको आर्थिक अवस्था पनि मजबुत हुने बताएका छन । यसका साथै कार्यक्रमका…