काठमाडौं ।सनराइज बैंक र गोरखा डिपार्टमेन्टबीच सामान खरिदमा छुटको लागि सम्झौता भएको छ । सो बैंक र डिपार्टमेन्टबीच नेपालभर संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशत सम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सनराइज बैंक विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक वलराम आचार्यले बुधबार…