Logo

ज्योति बिकास बैंकको उच्च व्यबस्थापनमा शर्मा र आचार्य नियुक्त, बैंकिङ क्षेत्रमा २८ बर्षको अनुभव

काठमाडौं । ज्योति बिकास बैंकको नायब महाप्रबन्धक (डिजिएम) मा शुशिल कुमार शर्मा नियुक्त भएका छन । साथै बैंकको सहायक प्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन । महाप्रबन्धकमा नियुक्त भएका शुशिल कुमार शर्मासँग २३ बर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब छ । उनि यस अघि एसबिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा…