काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा ५ अर्ब डलर लगानी गर्ने सहमती भएको छ । दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएकोमा अब आगामी ५ बर्षका लागि ५ अर्ब डलर लगानी गर्ने भएका हुन । उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन…