Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मृतक ग्राहकको कर्जा मिनाहा रकम फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकको कर्जा मिनाहा र रकम फिर्ता गरेको छ । बैंकले कर्जा लिएर अकस्मात मृत्यु भएका परिवारलाई १ लाख ७१ हजार रकम फिर्ता र १ लाख ३१ हजार कर्जा मिनाहा गरेको हो । क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक बाबुराम ढकालले स्थानीय हेमन्ती गुरुङका छोरा सन्दीप गुरुङलाई बैंकलाई तिरि सकेको साँवा,ब्याज…