काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको बैंक वित्तीय संस्थाले आफ्नो खराब कर्जा लुगाएको आरोप लगाएको छ । विशेषगरी बैंक वित्तीय संस्थाले आफ्नो संस्थाको अवस्था बलियो देखाउन विभिन्न तरिकाबाट खराब कर्जालाई लुकाएर ‘फेक’ वित्तीय विवरण सार्वजनिक गरेको आरोप लगाएको छ । आईएमएफले एक रिपोर्ट सार्वजनिक गर्दै हाल बैंक वित्तीय संस्थाले आफ्नो वित्तीय विवरणमा सार्वजनिक गरेको…