Logo

नेपाल बंगलादेश बैँकको सामाजिक उत्तरदायित्व, सिआईएल काठमाडौँलाई व्हीलचियर हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्हीलचियर वितरण गरेको छ । सोमबार बालाजु आद्योगिक क्षेत्रमा रहेको इन्फिनिटी ल्याब्समा बनेका १० वटा व्हीलचियरहरु सिआईएल काठमाडौँको सहकार्यमा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण…