Logo

कालोधन भित्र्याउन पाउनुपर्ने बैंक तथा वित्तीय संस्था परिसंघको माग, संकटमा फाइदा उठाउन कानुनकै धज्जी उडाइयो

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले पहिलो गाँसमै ढुंगा भनेजस्तो अपरिपक्क र हास्यास्पद निर्णय सार्वजनिक गरेको छ । उच्च स्तरको सुशासन र पारदर्शीता कायम गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा संचालकहरुको संस्थाले स्रोत नखुलेको रकम (कालोधन) लाई प्रसय दिनेखालको निर्णय गर्दै सरकारलाई सुझाव पेश गरेको छ । मुलुक कोरोना भाइरसले आक्रान्त भइरहेको…