Logo

सबल र पारदर्शी बैंकिङ क्षेत्रमाथि अराजक तत्वको बढ्दो हमला, राज्य मौन बस्दा अर्थतन्त्रमा गम्भीर धक्का

काठमाडौं । पछिल्लो समय विभिन्न जातीय तथा कर्जा उपभोग गरिरहेका केही अराजक तत्वको निशानामा बैंकिङ क्षेत्र पर्न थालेको छ । लघुवित्तको विरोधबाट शुरु भएको तथाकथित पीडितहरुको आन्दोलन अहिले अहिले बैंकिङ क्षेत्रमाथि नै देखिन थालेको छ । शुरुवाती चरणमा लघुवित्त पीडितको नाममा शुरु भएको आन्दोलन बैंकका संचालक र तिनले बनाउन थालेको पूर्वाधार विकासको विरोधलाई देखाएर बैंक…