काठमाडौं । एनआईशी एशिया बैंकको साधारणसभा आह्वान भएको छ । बैंकले आगामी फागुन २२ गते काठमाडौंको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्नेगरी २७ औं साधारणसभा बोलाएको हो । उक्त साधारणसभा उक्त दिन बिहान ९ बजे बस्नेछ । बैंकले यसपटक पुँजी वृद्धि गर्ने प्रस्ताव समेत ल्याएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने…