Logo

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गरेको हो। बैंकको व्यवस्थापनलाई नेपाल राष्ट्र बैंकको नियन्त्रणमा ल्याइने व्यवस्था गरिएको छ। बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक…