काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो। ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको…