काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६३ सालमा १८ औँ वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंकले आज पुस १८ गते १८ वर्ष पूरा गरेको हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई…