काठमाडौं । मर्जरमा जान लागेको लक्ष्मी सनराइज बैंकको संचालकको टुंगो लागेको छ । आइतबार सम्पन्न विशेष साधारण सभाले नयाँ बन्ने बैंकमा ७ जना संचालकको टुंगो लगाएको हो । बैंकको संचालकमा लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहेने जनाइएको छ। लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष) , डा।मनीष थापा, स्वाती…