काठमाडौं । उद्योगी व्यवसायीले बैंकबाट लिएको कर्जाको किस्ता र ब्याज भुक्तानी गर्न नसक्दा ठूलो रकम प्रोभिजन गर्नुपर्ने भएको छ । विश्वव्यापी रुपमा आएको आर्थिक संकटका कारण उद्योगी व्यवसायीले समयमै कर्जाको साँवा व्याज भुक्तानी गर्न नसक्दा बैंकको लोन प्रोभिजन र खराब कर्जा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा वाणिज्य बैंकहरुको खराव…