Logo

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ योजना सार्वजनिक, खाता खोल्दा १६ लाखको बीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकका लागि ‘बचत पनि बीमा पनि’ नामक बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकल सोमबार एक कार्यक्रमको आयोजना गर्दै जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु समेटिएको उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार ती खाताहरु…