काठमाडौं । गरिमा बिकास बैकले मृतक ग्राहकको १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ ऋण मिनाहा गरेको छ । बैकले कास्कीको पोखरा महानगरपालिका ३२ तल्लोगगनगौंडा निवासी जित बहादुर बिक सुनारको मृत्यु भएकाले सो रकम मिनाहा गरेको जानकारी दिएको छ । तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य सुनारको नाममा रहेको उक्त ऋण बैंकले मिनाहा गरेको हो…