काठमाडौं । कामना सेवा विकास बैंकले झापाको सन्तविर चोकमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन । बैंकले ६८ शाखा तथा २० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट,…