काठमाडौं । कामना सेवा विकास बैंक र साहारा हस्पिटल प्रालि पोखराबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका सम्पूर्ण ग्राहक, कर्मचारी तथा उनिहरुका परिवारका साथै अन्य सदस्यहरुले साहारा हस्पिटलमा स्वास्थ्य उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने भएका छन । सम्झौतासँगै बैंकको ब्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु आकार्षित हुने बैंकले विश्वास लिएको…