काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बैतडीको पाटन नगरपालिका ६ एयरपोर्ट रोडमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले उद्घाटन गरेका छन । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको संचालनबाट सो क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा उपलब्ध गराउने…