Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै एनआईसी एसिया बैंक, एकैदिन खोल्यो ५ नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले शाखा कार्यालय विस्तारलाई द्रुत गतिमा अघि बढाएको छ । देशभर शाखा विस्तारगर्ने क्रममा बैंकले बुधबार मात्रै ५ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कैलाली र सिरहामा २÷२ वटा नयाँ शाखा संचालमा ल्याएको छ । जसमा कैलालीको पहलमानपुर शाखा, केराबारी शाखा तथा सिरहाको र भगवानपुर र नरहा शाखा संचालनमा…