काठमाडौं । माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । कोरियाबाट नेपालमा बैधानिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन यी दुई संस्थाबीच सम्झौता भएको हो । हाल कोरियाबाट हुण्डीलगायत अबैधानिक प्रणालीबाट नेपालमा रेमिट्यान्स भित्रिरहेकोमा यो सम्झौताले कानुनी माध्ययमबाट ल्याउन थप सहज हुने बैंकको दाबी छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालयका भएको सो सम्झौतामा…