Logo

एनआईसी एशियाको २ नयाँ शाखा धुलाबारी र काकरभिट्टामा, सोमबारदेखि कारोबार

काठमाडौं । एनआईसी एशिया बैंकले झापाको मेचिनगर नगरपालिका काकरभिट्टा र धुलाबारीमा नयाँ शाखा स्थपना गरेको छ । बैंकको सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच ती शाखाको उद्दघाटन गरिएको हो । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले धुलाबारी शाखा र काकरभिट्टा शाखाको उद्द्घाटन गरेको बैकले जानकारी दिएको छ । यससँगै हाल यस बैंकको शाखा संख्या १५७ शाखा पुगेको छ…