काठमाडौं । नबिल बैंकले नियुक्ती रद्द गरेको भोलीपल्टै सेञ्चुरी बैंकले पनि अनिल शाहको नियुक्ती खारेज गरेको छ । सेञ्चुरी बैंकको संचालक समितिको हिजो बसेको बैंठकले अनिल शाहको नियुक्ती रद्द गरेको हो । सेञ्चुरी बैंकले अनिल शाहलाई जनवरी १, २०१८ देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको थियो । तर, शाहले हाजिर हुन असमर्थता…