Logo

एलआइसी र एनआईसी एशिया बीच सम्झौता, बैंकले इन्स्योरेन्सको बीमा पोलिसी बेच्ने

काठमाडौं । एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) बीच एक सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकले बीमा सुविधा दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।…