काठमाडौं । सनराईज बैंकले ललितपुरको खोकनामा आफ्नो ९ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उद्धेस्यले उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । बैंकको उक्त् एक्सटेनसन काउन्टर ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द« मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत…