Logo

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीमा, शाखारहित सेवा संख्या ४४ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखारहित बैंकिङ सेवाको विनयी त्रिवेणी गाउँपालिका ६ का अध्यक्ष प्रितम गुरुङ र ७ का अध्यक्ष गोपाल बहादुर क्षेत्रीले उद्घाटन गरेका हुन । बैंकले बजार प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरेको छ । उक्त…